छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

news-details

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जोशीलाई प्रहरीले अशोज ६ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो ।

पहिलो पटक पाँच दिनको म्याद लिएर अनुसन्धान थालेको प्रहरीले थत सात दिन म्याद पाएको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *