सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
- अशोज ४, २०८१
- 0
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिवेदन जम्मा ११२४ पेजको छ ।
यही भदौ ३१ गते समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभासमक्ष प्रतिवेदन पेश गरेका थिए ।
हेर्नुहोस पूर्णपाठ :