सोह्र श्राद्धको पहिलो दिन पशुपतिनाथको दृश्य (फोटो फिचर)

news-details

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष बुधबारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु भएको छ।

सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिमा श्राद्ध गर्नेहरुको भीड लागेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *