निर्वाचनमा गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव कांग्रेस केन्द्रीय समितिबाट पारित

news-details

नेपाली कांग्रेसले निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाएर एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्‍याउने निर्णय गरेको हो । महामन्त्री गगन थापाले राखेको निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्ताव पेस गरेका थिए ।

बैठकमा उपसभापति र महामन्त्रीद्वयले राखेको नीतिगत, सांगठनिक र समयसामयिक प्रस्तावमा छलफल भएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *