रास्वपा महामन्त्री मुकुल ढकालको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा। मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गरेका हुन । ढकालले विभिन्न ३२ जिल्लामा पुगेर ३२ दिन लगाएर ३२ पृष्ठको प्रतिवेदन तयार पारेका थिए ।

प्रतिवेदनमा मुकुलले पार्टी सभापति रवि लामिछानेप्रति असन्तुष्टि पोखेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *