एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

news-details

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार आगामी साउन २३ गतेदेखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको छ ।

२०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा भाग लिन पाउने जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *