सिन्धुपाल्चोकमा भूकम्पको धक्का

news-details

सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

गएराति १ः२८ बजे हेलम्बु गाउँपालिका केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोकसहित आसपासका जिल्लामासमेत महसुस गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *