संसदीय समितिले पायो पूर्णता, उद्योग समितिको सभापतिमा जनमत पार्टीका खान निर्विरोध
- भदौ ११, २०८०
- 0
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा निर्विरोध भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत सभापति चुनिएका हुन्।
प्रतिनिधि सभाका ९ वटा विषयगत समितिको सभापति आइतबार नै निर्विरोध भइसकेका छन्।
0 प्रतिक्रिया
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
नेपाली कांग्रेसले आज आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको […]
पुस १ लाई आज देशभर कालो दिवसका रुपमा मनाइँदै
प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ । विसं […]
काठमाडौंका पहिलो मेयर पिएल सिंहको निधन
काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो […]
आज दुईवटा समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत सोमबार दुईवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको […]
नेपाल पत्रकार महासंघको अध्यक्षमा शर्मा निर्वाचित (मतपरिणामसहित)
नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित […]