नक्कली भुटानी शरणार्थी प्रकरण : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ
- जेष्ठ ४, २०८०
- 0
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनी भुटानी शरणार्थीको रूपमा नेपालमा रहदै आएका थिए ।
काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले नेता रिजाललाई पक्राउ गरिएको पुष्टि गरे ।
नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा नेता रिजालको पनि संलग्नता भएको आशङ्कामा प्रहरीले पक्राउ गरेको हो ।
नेता रिजाललाई झापाबाट पक्राउ गरेर काठमाडौं जिल्ला प्रहरी परिसरमा सोधपुछपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएकोमा अदालतले अनुसन्धानका लागि थप दुई दिनको समय थप गरेको छ ।
नक्कली भुटानी प्रकरणमा आर्थिक लेनदेनमा नेता रिजालको संलग्नता देखिएको भनाइ प्रहरीको छ ।
0 प्रतिक्रिया
एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित […]
एमालेको सचिवालय बैठक आज बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्न भएको हो । […]
हेटौँडा–काठमाडौं जोड्ने सडक आंशिक रूपमा सञ्चालनमा ल्याउने निर्णय
बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्थानीयको विरोधपछि आंशिक रूपमा सञ्चालनमा ल्याउने निर्णय भएको छ । […]
तस्वीरमा हेर्नुहोस् बिना हिउँको माछापुच्छ्रे हिमाल
कुनै बेला बिहान उठ्ने बित्तिकै मुस्कुराइरहने माछा माछापुच्छ्रे हिमाल अहिले हिमाल जस्तो देखिन् छाडेको छ । हिमालमा हिउँ नभएर कालापत्थर […]
आज क्रिसमस डे मनाइदैँ
आज भव्यताका साथ इसाई धर्मका अनुयायीहरू क्रिसमस मनाउँदै छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मदिनको सम्झनामा डिसेम्बर २५ का […]