जित सुनिश्चित भएपछि बालेनले भने- ‘बिजयी जुलुस नगरौ, आफ्नै क्षेत्रमा धन्यवाद र्याली गर्नुहोला’
- जेष्ठ ११, २०७९
- 0
काठमाडौं महानगरपालिकामा मेयर पदमा बालेनको जित सुनिश्चित भएको छ। करिब १९ हजार मत गन्न बाँकी रहँदा बालेनले सिर्जना सिंहको भन्दा करिब २० हजार मतले अगाडि रहेका छन्।
जित सुनिश्चित भएपछि बालेनले विजय र्यालीको लागि काठमाडौं आएर दुख नगर्न सबैलाई अपिल गरेका छन्। ‘हाम्रो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।
हालसम्म बालेनले ५५ हजार ७ सय ४७ मत ल्याएका छन् भने सिंहले ३५ हजार ३७१ मत ल्याएकी छिन। तेस्रो स्थानमा रहेका केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन्।
0 प्रतिक्रिया
इप्पानले रजत जयन्तीको अवसरमा २५ वर्षे यात्रा समेटिएको फोटो प्रदर्शनी आयोजना गर्ने
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पीजे क्लवसँगको सहकार्यमा बृहत फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ ४ […]
यी हुन मन्त्रिपरिषद बैठकका २० निर्णय
सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने निर्णय गरेको छ । बुधबार सञ्चार […]
बीमाको दायरा बढाउन जनताको विश्वास जगाउने गरी काम गर्न आवश्यक : अध्यक्ष दहाल
नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमाप्रति जनताको विश्वास जगाउनेगरी काम गर्न सक्नु पर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित […]
नेकपा एस र वामदेवबीचको वार्ता सहमति नजिक
नेकपा एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीचको वार्ता सकारात्मक भएको छ । मंगलबार आलोकनगरमा शिर्ष नेतासँग […]
प्रतिनिधिसभाका नवनियुक्त सचिव राईले लिए सपथ
सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत […]