गत पुस ३० गते बसेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै काठमाडौंका तीन वटै स्थानीय प्रशासनले जारी गरेको निर्णय आजबाट उपत्यकामा लागू भएको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड- १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि नियन्त्रण गर्न मन्त्रिपरिषद्ले पुस ३० मा निर्णय गरेको थियो।

सोही अनुसार काठमाडौँ,ललितपुर र भक्तपुरले मङ्गलवार बेलुका १२ बजेबाट लागू हुने गरी नयाँ आदेश जारी गरेको थियो।

हेर्नुहोस आदेशको पूर्णपाठ