पुस २२ गते बस्ने प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

संसद्को सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेको हो ।

सङ्घीय संसद्का महासचिव डा। भरतराज गौतमले एक सूचना जारी गरी पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए ।