नेकपा (माओवादी केन्द्र)ले ४५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ।

पुस ११ देखि १८ सम्म काठमाडौंमा सम्पन्न भएको आठौँ राष्ट्रिय महाधिवेशनले समसामयिक ४५ बुँदे प्रस्ताव पारित गरेको हो।

महाधिवेशनले अध्यक्ष प्रचण्डको राजनीतिक तथा वैचारिक प्रस्ताव र नेता देव गुरुङको विधान संशोधन प्रस्तावबाहेक पार्टी केन्द्रीय कार्यालयका तर्फबाट पेस भएको ४५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको हो ।

हेर्नुहोस प्रस्तावको पूर्णपाठ