नेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन् ।
एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ । अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन् ।
यस्तै एमालेले केन्द्रीय कमिटीमा ४४ जना सदस्य मनोनित गरेको छ। केन्द्रीय कमिटीको बैठकले विधानको व्यवस्था अनुसार ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको हो।
मनोनित हुनेहरूमा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित एमालेको दसौं महाधिवेशनमा केन्द्रीय सदस्यमा नपरेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, पूर्वमन्त्री लालबाबु पण्डितलगायतका छन ।
पोलिटव्यूरो सदस्य
- घनश्याम भुसाल
- रघुजी पन्त
- भीम आचार्य
- आनन्द पोखरेल
- लालबाबु पण्डित
- खगराज अधिकारी
- किरण गुरुङ
- पार्वत गुरुङ
- भानुभक्त ढकाल
- मणिचन्द्र थापा
- शेरधन राई
- अग्नि खरेल
- शेरबहादुर तामाङ
- गोकुल बाँस्कोटा
- महेश बस्नेत
- अरुण नेपाल
- देवी ज्ञवाली
- पर्शु मेघी गुरुङ
- पुरुषोत्तम पौडेल
- लिला गिरी
- जगत विश्वकर्मा
- कमलप्रसाद चौलागाईं
- बालकृष्ण ढुंगेल
- ईश्वरबहादुर रिजाल
- जितबहादुर गौतम
- विनोद श्रेष्ठ
- सुमन प्याकुरेल
- भैरवसुन्दर श्रेष्ठ
- राम दयाल मण्डल
- दलबहादुर राना
- गोकुल घर्ती
- वैजनाथ चौधरी
- टुकराज सिग्देल
- लिलानाथ श्रेष्ठ
- खेममान खड्का
- राजेन्द्र रावल
- नारादमुनि राना
- लिलबहादुर थापा मगर
- सुजिता शाक्य
- ज्वालाकुमारी साह
- मोहन बानियाँ
- मञ्जुकुमारी चौधरी
- अच्युत मैनाली
- विशाल भट्टराई
- गणेश ठगुन्ना
- खिमलाल भट्टराई
- दधिराम न्यौपाने
- देवेन्द्र दाहाल
- रामेश्वर फुँयाल
- ठाकुर गैरे
- तिलकुमार मेयाङ्बो
- जुलीकुमारी महतो
- गौरी वली
- निरुदेवी पाल
- विमला घिमिरे
- लीलाकुमारी भण्डारी
- शान्त चौधरी
- सीता गिरी वली
- नन्दलाल चौधरी
- कृष्णबहादुर राई
- गुलावजंग शाह
- लक्ष्मी पोखरेल
- सूर्यबहादुर थापा
- मनकुमार जैसी
- सुशिला नेपाल
- गुरु बराल
- देवराज घिमिरे
- काशीनाथ अधिकारी
- कृष्णगोपाल श्रेष्ठ
- यमलाल कँडेल
- शम्भु साह
- डा राजन भट्टराई
- सीता पौडेल
- विन्दा पाण्डे
- गोरखबहादुर बोगटी
- कर्णबहादुर थापा
- राजेन्द्र गौतम
- थममाया थापा
- काशीनाथ अधिकारी
- हिक्मत कार्की
केन्द्रीय कमिटी सदस्यमा मनोनित भएकाहरुको नामावली :
१. दल फडेरा
२. ऐन महर
३. मानवीर राई
४. चन्द्रमोहन गौचन
५. रतनाथ योगी
६. रमेश पौडेल
७.पदम गिरी
८. सूर्य पाठक
९. यज्ञ बोगटी
१०. हरि घिमिरे
११. युवराज बास्तोला
१२. विशाल भट्टराई
१३. उद्धव रेग्मी
१४. बद्री न्यौपाने
१५. रूपनारायण श्रेष्ठ
१६. प्रेम दंगाल
१७. हरिकृष्ण व्यञ्जनकार
१८. भीम केसी
१९. लालबाबु पण्डित
२०. सुवास देवकोटा
२१. चूडादेव सिंह
२२. रेशम लामा
२३. दुर्गा प्रसाईं
२४. गोविन्द दुवाल
२५. सहदेव बोगटी
२६. बालसिंह काउछा
२७. कृष्ण केसी
२८. चन्द्रबहादुर बिक
महिला
३०. इन्दिरादेवी गौतम
३१. सरस्वती चौधरी
३२. यमुना रोका
३३. उमा कोइराला
३४. कल्पना चापागाईं
३५. आशा बिक
३६. नैनकला ओझा
३७. मन्जु गुरूङ
३८. विमला अर्याल
३९. इन्दिरा सन्जेल
४०. शान्ति अधिकारी
४१. रुक्मिणी राठा
४२. सरस्वती यादव
४३. तारादेवी गुरुङ
४४. गीता कार्की








