प्रहरी प्रधान कार्यालयले २२ एसपीको सरूवा गरेको छ। प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एसपीको सरूवा गरिएको हो।

प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीले शनिबार २२ एसपीको सरूवा गरेका हुन्।

हेर्नुहोस् सूची

२२ एसपीको सरुवा (सूचीसहित)

२२ एसपीको सरुवा (सूचीसहित)

२२ एसपीको सरुवा (सूचीसहित)