चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आएकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेकी छिन ।
बिहीबार बिहान काठमाडौं आएकी फातिमाले दिउँसो ओली निवास बालकोटमा भेट गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
भेटमा भट्टराई र विष्णु रिमाल पनि सहभागी थिए ।








