बेलायतले नेपाललाई एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको छ ।

अस्ट्राजेनिकाको सो खोप आजै काठमाडौ आइपुगेको काठमाडौस्थित बेलायती राजदूताबासले जनाएको छ ।