खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

news-details

नेकपा (एमाले) बाट निष्कासित नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ।

बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकको समीक्षा गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो।

भर्चुअल माध्यमबाट मध्यान्ह १२ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा नयाँ पार्टी दर्ता गरेर अघि बढ्नेदेखि एकताको प्रयास गर्दै सर्वोच्च अदालतको निर्णय कुर्नेबारे छलफल भएको थियो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *