धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

पौडेलको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको आफन्तजनले बताएका छन् ।

५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।