चन्द्रागिरिमा १० शैयाको आइसोलेसन सेन्टर सञ्चालन
- जेष्ठ ८, २०७८
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2021/05/chandragiri.jpg)
चन्द्रागिरि नगरपालिकामा १० शैयाको आइसोलेशन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको आज नगरप्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा सङ्क्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेशन सेन्टरले स्थापना गरिएको बताउनुभयो ।
चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० शैया सञ्चालनमा ल्याइएता बिरामीको आवश्यकता अनुसार आगामी दिनमा शैया थप गर्दै लैजाने जानकारी दिनुभयो ।
समुदाय स्तरबाट सञ्चालन भएको उक्त आइसोलेशन सेन्टरमा विकास महर्जनको संयोजकत्वमा व्यवस्थापन समिति गठन समेत गरिइएको छ । समितिले नै दैनिक सेवा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी बहन गरेको छ ।
-रासस
0 प्रतिक्रिया
रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश
![रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश](https://rojgarmanch.com/wp-content/uploads/2025/01/Rabi-2-1.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायाधीशले हिरासतमै पठाउन आदेश दिएका छन् । सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतले उक्त आदेश […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सूचीसहित)
![यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सूचीसहित)](https://rojgarmanch.com/wp-content/uploads/2025/01/Prithibi-Subba-Gurung-.jpg)
सरकारले समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड […]
राष्ट्रिय वाणिज्य बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न
![राष्ट्रिय वाणिज्य बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न](https://rojgarmanch.com/wp-content/uploads/2025/01/RBB-AGM-19th.jpg)
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न […]
राष्ट्र संघको महासभामा भएको सहभागिताले नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ : परराष्ट्रमन्त्री
![राष्ट्र संघको महासभामा भएको सहभागिताले नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ : परराष्ट्रमन्त्री](https://rojgarmanch.com/wp-content/uploads/2025/01/Arju-Rana-Deuba.jpg)
परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराएकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध […]
‘प्रेस काउन्सिल विधेयकले वर्तमान समस्या समाधान गर्न सकेन्’
![‘प्रेस काउन्सिल विधेयकले वर्तमान समस्या समाधान गर्न सकेन्’](https://rojgarmanch.com/wp-content/uploads/2025/01/Prithvi-Subba-Gurung-1.jpg)
कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल भएको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधसभा अन्र्तगतको कानुन […]