दोलखा भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आयो
- बैशाख २५, २०७८
- 0
दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिवार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए ।
मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सिडिओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् । मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको एक प्रहरी अधिकारीले बताए ।
शिलामा पसिना आएसँगै प्रचलित परम्परा अनुसार मन्दिरका पुजारी तथा गुठियारहरूले पूजा पाठ गर्ने प्रचलन रहेको छ । शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ ।
0 प्रतिक्रिया
साझा सेवाको ४०औं साधारण सभा एवं पुरस्कार वितरण सम्पन्न
साझा सेवाको ४० औं साधारण सभा एवं कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । काठमाण्डौको […]
पृथ्वी जयन्तिको अवसरमा राप्रपाको चियापान कार्यक्रम, प्रधानमन्त्रीसहितको सहभागिता
प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित […]
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोसन गरेको बताएका छन् । शनिबार नेपाल मसलन्द तथा […]
चन्द्रपुरमा माघी महोत्सव हुने
माघे संक्रान्ति पर्वको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १० बढेरवामा माघी महोत्सव हुने भएको छ । प्रत्येक बर्ष झै […]
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा […]