काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय (निर्णयसहित)

news-details

काठमाडौं उपत्यका भित्र निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले २९ गते राती १२ बजे सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

अव देखि अत्यावश्यक बाहेकका अरु सवै पास बन्द गर्ने निर्णय भएको छ । यसै गरि बैंक तथा वित्तिय संस्थामा सिमित जनशक्ति राखेर चलाउन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *