निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४५ पुग्यो (नामसहित)

news-details

दोस्रो लहरको कोरोना संक्रमण फैलँदै गएपछि सरकारले निषेधाज्ञा लगाउन सुरु गरेको छ । गृहमन्त्रालयका अनुसार सोमबार साँझ सम्ममा ४५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको जनाएको छ ।

संक्रमण बढ्दै गएपछि सरकारले नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा पनि निषेधाज्ञा जारी गरेको छ।

हेर्नुहोस् कुन जिल्लामा निषेधाज्ञा

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *