काँग्रेसको पदाधिकारी बैठक बस्दै, कोरोना महामारी पहिलो प्राथमिकतामा

news-details

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्दैछ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आउँदो वैशाख २७ गते संसद अधिवेशन आव्हान गरिसकेको अवस्थामा काँग्रेसको पदाधिकारी बैठकलाई राजनीतिक हिसाबले बढी महत्वपूर्णरुपमा हेरिए पनि बैठकमा दोस्रो लहरको कोरोना महामारीको विषयले पहिलो प्राथमिकता पाउने काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *