गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा (सूचीसहित)
- फाल्गुन १४, २०७७
- 0
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरू तथा सहायक प्रमुख जिल्ला अधिकारीहरू (सहसचिव र उपसचिव)को सरुवा र पदस्पथापन गरेको छ ।
गृह मन्त्रालयद्धारा सार्वजनिक सूची अनुसार ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो । मन्त्रालयद्धारा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको सूचीमा उल्लेख छ ।
हेर्नुहोस पुरा सूचि