नेकपा ओली पक्षले प्रमुख सचेतकमा देब गुरुङको ठाउँमा ल्यायो विशाल भट्टराई

news-details

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद विशाल भट्टराईलाई दिनुभएको छ । यसअघि देवप्रसाद गुरुङ सो जिम्मेवारीमा हुनुहुन्थ्यो ।

दलभित्र विवाद शुरु भएपछि दुई समूहमा पुगेको नेकपाभित्र अहिले जिम्मेवारी हेरफेरको क्रम जारी छ । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार भट्टराईलाई आजै नयाँ जिम्मेवारी दिइएको छ ।

नेकपा संसदीय दलको सचेतकको जिम्मेवारीमा शान्ता चौधरी रहनुभएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *