कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था चिन्ताजनक

news-details

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको हो ।

अवस्थामा सुधार नआएपछि उनलाई आज विहान नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको उपचारमा सग्लन चिकित्सकले बताएका छन् । उनको आकस्मिक शल्यक्रियाको तयारी गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *