सोमबार सेनाको बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्ने
- माघ १८, २०७७
- 0
नेपाली सेनाले सोमबार बख्तरबन्द गाडीसहित चक्रपथ परिक्रमा गर्ने भएको छ । सेनाले आफ्नो नियमित अभ्यास तालिकाअनुसार भोली राति बख्तरबन्द गाडीसहित काठमाडौंको चक्रपथ घुम्ने जानकारी दिएको हो ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले यसअघि यस्तो अभ्यास छोटो दूरीमा हुने गरेको र यसपाली भने पूरै चक्रपथ चक्कर लगाउने गरी अभ्यास गर्न लागिएको हो ।
एकैपटक सडकमा सैनिक बख्तरबन्द गाडी देखिँदा जनता अन्यौलमा हुनसक्ने भन्दै सेनाले कार्यक्रमवारे पूर्व जानकारी दिएको हो ।
सेनाको आठ वटै पृतना मातहतका इकाइमा पनि २१ माघमा यस्तो बख्तरबन्द अभ्यास हुने सेनाले जनाएको छ ।
0 प्रतिक्रिया
सवारी साधनको प्रदूषण जाँच अभियान प्रभावकारी भएन्, ट्राफिकलाई यन्त्रको अभाव
काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै अग्र स्थानको प्रदूषित सहरका रुपमा सूचीकृत भइसकेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्कअनुसार समग्र […]
आज मन्त्रिपरिषदको बैठक बस्दै
आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा कर्मचारी […]
सिटी एक्सप्रेस मनि ट्रान्सफर र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
दुबईको ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ। दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा […]
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १२ बजे शुरु […]
आज चारवटा संसदीय समितिको बैठक बस्दै
आज संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे […]