नवनियुक्त तीन मन्त्रीले राष्ट्रपतिसँग लिए शपथ

news-details

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै जना नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ३ जना नयाँ मन्त्री थप तथा केहि मन्त्रीको जिम्मेवारी हेरफेरसहित मन्त्रीमण्डल पुर्नगठन गरेका थिए ।

राष्ट्रपति भण्डारीले मन्त्री नियुक्त गरेर सपथ खुवाएका तीनै जना मन्त्रीले आजैबाट आफ्नो कार्यभार सम्हाल्ने छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *