कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।

मुख्यमन्त्री शाहीलाई संसदीय दलका नेताबाट हटाउन माग गर्दै बहुमत सांसदहरुले हस्ताक्षर गरेर संसदीय दलका प्रमुख सचेतक गुलाबगङ्ग शाहलाई बुझाएका छन् ।

प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । तीमध्ये १८ जनाले हस्ताक्षर गरेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता