पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १६८४ सहित देशभर हालसम्मकै बढी थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका १२९६, भक्तपुरका ९५ र ललितपुरका २९३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समयमा संक्रमितको बढदो संख्याले उपत्यकामा अस्पतालहरुले भार नै थेग्न नसक्ने अवस्था देखिएको र नजिकिदै गरेको चाडका कारण अस्वभाविक भिड बढदा तथा स्वास्थ्य सम्वन्धी मापदण्ड ख्याल नगर्दा संक्रमण फैलने खतरा झन बढेको भन्दै सबैलाईै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन तथा स्वास्थ्य सम्वन्धी मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै आज ११२६ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ६८ हजार ६६८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५७८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

उपत्यकामा १६८४ सहित देशभर हालसम्मकै बढी ३४३९ जनामा कोरोना पुष्टि (पूर्ण विवरणसहित)