पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ९४३ सहित देशभर थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ९६१ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ५७ हजार ३८९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५०९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

उपत्यकामा हालसम्मकै बढी ९४३ सहित देशभर थप १९११ मा कोरोना पुष्टि, मृतकको संख्या ५०९ पुग्यो  (जिल्लागत विवरणसहित)