काठमाडौ उपत्यकाको निषेधाज्ञा खुकुलो, के संचालन गर्न पाइन्छ के पाइदैन ? (आदेशको पूर्णपाठसहित)

news-details

तीन सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाइने भएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यातायातलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिने र सुरक्षा सतकर्तासहितको शर्त पालना गरेर व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

हेर्नुहोस विस्तृत सूचना

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *