वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण भएको ।
आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको रिजालले जानकारी दिएका हुन ।
संक्रमण पुष्टि भएपछि रिजाल दम्पती ह्याम्स हस्पिटल धुम्बाराहीको आइसोलेसनमा बसेको र आफुहरुमा सामान्य लक्षण देखा परेको रिजालले जानकारी दिए ।








