ललितपुरको पाटन अस्पतालमा एक कोेरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

उनी भक्तपुर सुर्यविनायक निवासी रहेको कार्यालयले जनाएको छ।