राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०२ वर्षको  उमेरमा निधन भएको हो ।

घिमिरे नेपाली साहित्यको श्रीवृद्धिमा जिवनको अन्तिम समयसम्म सक्रिय थिए ।