अख्तियारका १५ जना कर्मचारीमा कोरोना सङ्क्रण पुष्टि

news-details

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत आइतबार १८२ जना कर्मचारीको स्वाब सङ्कलन गरेकोमा १५ जनामा नतिजा पोजेटिभ आएको जानकारी पाएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

आयोगमा आजै नै सङ्क्रमित कर्मचारीहरूको कन्ट्याक्ट ट्रेसिङ सुरु गर्ने तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *