नेपाल प्रहरीको एआईजीमा निरज शाही र प्रद्युम्‍न कार्की सिफारिस

news-details

गृहमन्त्रालयले नेपाल प्रहरीको दुई एआईजी पदमा बढुवाका लागि डीआईजीहरु प्रद्युम्‍न कार्की र निरज शाहीको नाम सिफारिस गरेको छ।

गृहमन्त्रालयको बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । रिक्त रहेका दुई एआईजी पदमा सिनियर डीआईजीद्वय निरज शाही र प्रद्युम्न कार्कीको स्वतः बढुवा भएका हुन् ।

उनीहरु वरिष्ठता र कार्यक्षमताका आधारमा स्वभाविक दाबेदार थिए। एआईजीमा बढुवाका लागि डीआईजी विश्वराज पोखरेल र सहकुल थापा पनि दौडमा थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *