खुल्यो बैंकिङ क्षेत्रमा रोजगारीका अवसरै अवसर

कोभिडपछि विस्तारै लयमा फर्कदै आएको नेपाली बजार चलायमान हुन थालेको छ । बजारमा रोजगार अवसरहरु प्रशस्त खुल्न थालेका छन् । […]

सीपमूलक रोजगारीमा साउदी अरब जादा सीप परीक्षण अनिवार्य

सीपमूलक रोजगारीमा साउउदी अरब जाने प्रवासी श्रमिकको जानुअगावै सीप परीक्षण अनिवार्य गरिने भएको छ । प्रवासी श्रमिकलाई सीपयुक्त काममा प्रवेशअगावै […]

हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने योजनामा छौ : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा आफूहरु लागि परेको बताउनुभएको छ […]

प्रतिनिधिसभामा कांग्रेसद्वारा कोभिड–१९ले वैदेशिक रोजगारीमा पारेको प्रभावसहित ३ प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी […]

वैदेशिक रोजगारीमा जाने घटे पनि विप्रेषण आप्रवाहमा ११ प्रतिशतको वृद्धि

कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ […]

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूत गोडेरबीच भेटवार्ता, रोजगारी खुलाउने विषयमा छलफल

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा […]

साउदी अरबमा अब विदेशी कामदारले मालिकको अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने

एजेन्सी / साउदी अरबले विदेशी कामदारहरूलाई सजिलो हुने गरी ‘काफला’ प्रणालीमा सुधार गरेको छ । साउदी अरबका मानव संशाधन तथा […]

इजरायलमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा, छिट्टै आवेदन खुला गरिने

दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन […]

रोजगारका लागि सामाजिक सञ्जाल र मोवाइल एप ‘रोलिङ नेक्सस’ सार्वजनिक

नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस डटकम’ र मोवाइल एप ‘रोलिङ नेक्सस’ सार्वजनिक भएको छ । रोलिङ प्लान्स प्रालिले […]

सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस : पुरुषसँग समान काम, ज्याला भने आधा कम !

“मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक […]