प्रधानमन्त्री दाहालसँग विपिन जोशीका परिवारको भेट, उद्धारको पहल गरिदिन आग्रह
- बैशाख ७, २०८१
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको छ ।
भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।
सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए ।
0 प्रतिक्रिया
अखिल (क्रान्तिकारी) सचिवालय सदस्यमा दर्जीको उम्मेद्वारी
अनेरास्ववियू (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन असोज १० गते देखि १७ गते सम्म चलेको अधिवेशन नेतृत्व चयनमा उम्मेरहदको बिषयले स्थगित […]
गैर हाजिर भएका १५ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको […]
आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ । जसमध्ये उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ५० […]
राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ । कार्यसमितिको बैठकका एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको […]
सुप्रिम सहकारी ठगी प्रकरण : रुपन्देही अदालतमा रवि लामिछानेको थुनछेक बहस आजदेखि
पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका […]