प्रधानमन्त्री दाहालसँग विपिन जोशीका परिवारको भेट, उद्धारको पहल गरिदिन आग्रह
- बैशाख ७, २०८१
- 0

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको छ ।
भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।
सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए ।
0 प्रतिक्रिया
एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा

एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरुका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यस अन्तर्गत अब हरेक आइतबार […]
अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन् । […]
मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्नेछ । […]
एनआरएनए अभियान्ता शर्माको नाममा चितवनमा ‘आरके वन्दना शर्मा’ मार्ग बन्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियान्ता आरके शर्माको नाममा चितवनको भरतपुरमा ‘आरके वन्दना शर्मा’ मार्ग बन्ने भएको छ । भरतपुरस्थित सक्रिय […]
एम्बुलेन्स चालकहरूको आवाज: आकस्मिक सेवाका लागि छुट्टै लेनको आवश्यकता

आकांक्षा धामी / पाटन अस्पतालको एम्बुलेन्स चालकका रूपमा अनिल तामाङले काम गर्न थालेको चार वर्ष भइसक्यो । विभिन्न किसिमका बिरामीहरुलाई […]