दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

news-details

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना प्रकाशित गरी अध्यक्ष पदका लागि आवेदन माग गरेको हो । सूचनाअनुसार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।

सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *