नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)

news-details

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृतको लागि दरखास्त माग गरिएको हो ।

पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने निर्देशनालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *