इजरायलमा ज्यान गुमाएका पाँचजना नेपालीको शव नेपाल ल्याउने तयारी

news-details

इजरायल सरकारले त्यहाँ मृत्यु भएका १० जनामध्ये पाँच जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासलाई बुझाएको छ ।

इजरायलमा रहेको नेपाली दूतावासले विज्ञप्ति जारी गरी पाँच जनाको शव प्राप्त भएको जनाएको हो ।

दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको छ ।

प्राप्त शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको विग्यप्तिमा उल्लेख छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *