सशस्त्र प्रहरीका ८४ इन्सपेक्टर र ५६ डीएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)
- भदौ ५, २०८०
- 0
सशस्त्र प्रहरी बल (एपीएफ) का ८४ जना इन्सपेक्टर र ५६ जना डीएसपी बढुवाका लागि सिफारिस भएका छन् ।
डीएसपी र एसपीका लागि उनीहरुको बढुवा सिफारिस भएको हो । गृह मन्त्रालयले मंगलबार बढुवा सिफारिस निकालेको छ ।
हेर्नुस् बढुवामा परेकाको सूची