अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा योजनामा समेटिने, आज प्रधानमन्त्रीले सुभारम्भ गर्दै

news-details

सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे आज औपचारिक घोषणा गर्ने भएका छन् । प्रज्ञा भवन कमलादीमा आज बिहान १० बजे आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री दाहालले औपचारिक घोषणा गर्नेछन् ।

अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई कोषमा समेट्ने गरी गत मङ्सिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *