वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले माग्यो कार्यकारी निर्देशकका लागि दरखास्त

news-details

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले एक सूचना जारी गर्दै कार्यकारी निर्देशकको पदपूर्तिका लागि आह्वान गरेको छ ।

वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशनको पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गरिने भएकोले सोको लागि आवेदन माग गरेको हो ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न केन्द्रले आग्रह गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *