नेपाल प्रहरीका ३२ एसपीलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

news-details

गृह मन्त्रालयले नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०मा बढुवा सिफारिस गरेको छ ।

शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई प्रहरी नियमावली २०७१ को नियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *