वैदेशिक रोजगार र स्वरोजगारमा रहेकालाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने

news-details

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक रोजागर तथा स्वरोजगारमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा गरेको छ।

आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्।

हाल कोषमा औपचारिक क्षेत्रका १७ हजार ९८ रोजगारदाता र तीन लाख ३५ हजार ७३६ श्रमिकहरु सूचीकृत छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *