अखिल नेपाल ट्रेड युनियन महासघको अध्यक्षमा जगत सिंखडा र युवा कमिटिको अध्यक्षमा मुकुन्द पन्त चयन भएका छन ।

अखिल नेपाल ट्रेड युनियन महासघमा सिंखडा र युवा कमिटिमा पन्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको महासघको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले सिंखडा र पन्तसहितको कार्यसमिति चयन गरेको हो ।

अखिल नेपाल ट्रेड युनियन महासघमा सिंखडा र युवा कमिटिमा पन्त

भेलाले महासंघको पुरै कार्यसमिति तथा युवा कमिटिको उपाध्यक्षमा राजिव गिरी र सुस्मिता कट्टेलसहित सदस्यहरुमा सुक सागर तामाङ, सनत उप्रेती, निर्मला तामाङ, नारायण कुइकेल, रमेश लाल श्रेष्ठ, अरुण पन्त, भीषण थापा, रामशरण पाण्डे, कमल बस्नेत, भोला थापा मगर, राजु ओझा, कृष्णलाल तामाङ, सुरज तामाङ, दिपक कार्की, प्रेम मोक्तान, रवीन्द्र भुपाल प्रधान, बिपिन पौडेल, टिकाराम वली, दीपक चदरा, धु्रव खड्का, उपेन्द्र ठउराड, प्रकाश श्रेष्ठ गरी २५ सदस्य कार्य समिति सर्वसम्मतले चयन गरेको हो ।

अखिल नेपाल ट्रेड युनियन महासघमा सिंखडा र युवा कमिटिमा पन्त

३१ सदस्यीय रहने युवा कमिटिको केन्द्रीय कार्यसमितिमा ६ जना सदस्य बैठकबाट पछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष पन्तले बताए ।