नक्कली पीसीआर रिपोर्टसहित दुबई जान लागेका ७ जना पक्राउ

news-details

नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना छन् ।

शनिबार साँझ पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *